आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

एक्सप्रेस पाना
माघ ५, २०८० शुक्रबार
  • 312
    SHARES
  • यस्तो छ आज फलफूल तथा तरकारीको बजार भाउ

    काठमाडौँ, माघ ५ । आज शुक्रबारको लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार मूल्य सुचना सार्वजनिक गरेको छ।

    images

    जसअनुसार आज लोकल गोलभेँडा सानो प्रतिकिलो २० रुपैयाँ,  रातो मुला १२ रुपैयाँ ५०  पैसा, करेला १३५ रुपैयाँ, भन्टा लाम्चो ५३ रुपैयाँ ३३ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।