आइतबार, कार्तिक १६ गते २०८३
images
images

आइतबार सुनको मूल्य घट्यो

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 423
    SHARES
  • आइतबार सुनको मूल्य घट्यो

    असोज १० काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ८९ हजारमा कारोबार भइरहेको छ।

    images

    गत शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार ६ सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैयाँले घटेर ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    images