शनिबार, भाद्र २७ गते २०८३
images

कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

एक्सप्रेस पाना
माघ २३, २०८० मंगलबार
  • 401
    SHARES
  • कर्णाली प्रदेश लोक सेवा आयोगद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान

    काठमाडौँ, माघ २३ । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। 

    images

    स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो। 

    खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने सार्वजनिक सूचनामा उल्लेख छ। 

    images

    दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भने फागुन २१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

    pp