बुधबार, भाद्र २४ गते २०८३
images

बढ्यो सुनचाँदीको भाउ;कतिमा हुदैछ कारेबार ?

एक्सप्रेस पाना
फाल्गुण ९, २०८० बुधबार
  • 363
    SHARES
  • बढ्यो सुनचाँदीको भाउ;कतिमा हुदैछ कारेबार ?

    काठमाडौँ । बुधबार सुनको मुल्य ४०० रुपैयाँले  बढेको छ । 

    images

    छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यस्तै  चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

    images


     मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी