बुधबार, भाद्र २४ गते २०८३
images

सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
फाल्गुण ११, २०८० शुक्रबार
  • 329
    SHARES
  • सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा  दुई दिनयता  सुनको मूल्य स्थिर छ। 

    images

    शुक्रबार पनि बिहीबारकै दरमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    बिहीबार तोलामा ४ सय घटेर १ लाख १८ हजार रुपैयाँमा छापावाल सुन र १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो। शुक्रबार पनि सोही मूल्य कायम भएको हो। 

    images

    तर चाँदी भने तोलामा ५ रुपैयाँ सस्तो भएको छ। महासंघका अनुसार अघिल्लो दिन १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको हो।  

  • सम्बन्धित विषय:

  • # सुनचाँदी