बुधबार, भाद्र २४ गते २०८३
images

नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

एक्सप्रेस पाना
फाल्गुण १९, २०८० शनिबार
  • 353
    SHARES
  • नेदरल्यान्ड्समाथि नेपालको शानदार जित


    काठमाडौं । त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । जितका लागि १ सय २१ रनको लक्ष्य पाएको नेपालले २ विकेट गुमाउँदै पुरा गर्‍यो ।

    images

    आजको खेलमा जित हासिल गरेसंगै नेपाल फाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक सिरिज