मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार पनि ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 241
    SHARES
  • बुधबार पनि ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला  १ लाख २३ हजार ५ सय रुपैयाँ तोकिएको छ।

    सुनको मूल्य आज प्रतितोला पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो । आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ कायम भएको छ । 

    images

    त्यस्तै आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४ सय ४० मा कारोबार भएको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी