मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 341
    SHARES
  • बुधबार घट्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।  

    images

    आज सुन तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

    महासङ्घका अनुसार बुधबार तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी