मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार तोलामा ४०० रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 365
    SHARES
  • शुक्रबार तोलामा ४०० रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आज  सुनको मूल्य घटेको छ । 

    images

    शुक्रबार सुनको मूल्य  ४०० रुपैयाँ घटेर तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता चाँदीको मूल्य भने तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी