मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
चैत्र ७, २०८० बुधबार
  • 350
    SHARES
  • बुधबार सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    images

    बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहे छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी