मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मूल्यमा पुन नयाँ रेकर्ड

एक्सप्रेस पाना
चैत्र १९, २०८० सोमबार
  • 301
    SHARES
  • सोमबार सुनको मूल्यमा पुन नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता चाँदी भने प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी