मंगलबार, भाद्र २३ गते २०८३
images

२३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ १७, २०८१ बिहीबार
  • 323
    SHARES
  • २३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मुल्य बढेको छ । 

    images

    बुधबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजावी सुन पनि २३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको  छ । 

    images

     यता चाँदीको मुल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी