मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ २२, २०८१ मंगलबार
  • 302
    SHARES
  • मंगलबार सुनको मुल्यमा नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

    त्यस्तै, आज तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको  छ । 

    images

    आज चाँदीको मुल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी