मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 355
    SHARES
  • बिहिबार बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । 

    images

    बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको ६ सय रुपैयाँले बढेर एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    images

    बिहिबार चाँदीको मूल्य तोलाको ३५ रुपैयाँले बढेर प्रतितोला १८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी