शनिबार, भाद्र २७ गते २०८३
images

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

एक्सप्रेस पाना
आषाढ १३, २०८१ बिहीबार
  • 343
    SHARES
  • एसईईको मौका परीक्षा साउन १८ र १९ गते

    काठमाडौं ।  परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा साउन १८ र १९ गते सञ्चालन गर्ने भएको छ। 

    images

    बिहिबार बिहान परीक्षा बोर्डको पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

    नतिजाअनुसार, एक वा दुई विषयमा ‘ननग्रेड’ ल्याएका एक लाख १५ हजार ८३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।

    images

  • सम्बन्धित विषय:

  • # एसईईको मौका परीक्षा