मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २, २०८१ बुधबार
  • 319
    SHARES
  • बुधबार २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । 

    images

    मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यसैगरी, बुधबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी