मंगलबार, भाद्र २३ गते २०८३
images

५०० रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 238
    SHARES
  • ५०० रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

    images

    आज सुनको मूल्य  तोलामा ५०० रुपैयाँले घटेको हो । बिहीबार तोलामा १ लाख ५१ हजार ९०० सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख  ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८१५ रुपैयाँमा कायम भएको छ । बिहीबार  भने यसको मूल्य प्रतितोला १ हजार ८३० रुपैयाँ थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य