मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 265
    SHARES
  • बुधबार सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । 

    images

    आज छापावाला सुन तोलामा ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो ।  

    मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३००रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यसैगरी, आज चाँदीको मूल्य तोलाको १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार  भने यसको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँ थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य