मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 269
    SHARES
  • सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज छापावाला सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च मुल्य हो । 

    अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको थियो ।

    images

    यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य तोलाको १ हजार ८५५ रुपैयाँ कायम थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य