मंगलबार, भाद्र २३ गते २०८३
images

३०० रुपैयाँले घट्यो सुनको मूल्य ,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १४, २०८१ शुक्रबार
  • 284
    SHARES
  • ३०० रुपैयाँले घट्यो सुनको मूल्य ,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको  छ । 

    images

    आज छापावाला सुनको मूल्य ३०० रुपैयाँले घटेर  प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहीबार  सुनको मूल्य तोलाको १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

    images

    यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार ८२० रुपैयाँ कायम भएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य