काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर छ ।
आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


