मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र २०, २०८१ बिहीबार
  • 218
    SHARES
  • बिहिबार सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य स्थिर रहेको छ । 

    images

    विहिबार छापावाला सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँले बढेर १ हजार ७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य