मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड

एक्सप्रेस पाना
भाद्र २८, २०८१ शुक्रबार
  • 261
    SHARES
  • शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    शुक्रबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य अहिलेसम्म कै उच्च मूल्य हो ।

    यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

    images

    त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य