मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्यमा नयाँ कीर्तिमान,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 239
    SHARES
  • सुनको मूल्यमा नयाँ कीर्तिमान,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

    images

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मुल्य हो । 

    आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

    images

    यस्तै छापावाल सुन नै प्रति १० ग्राम १ लाख ३६ हजार ४९० रुपैयाँ कायम भएको छ । 

    त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # कीर्तिमान