आइतबार, कार्तिक १६ गते २०८३
images
images

मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 388
    SHARES
  • मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना

    काठमाडौं । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्पताल भर्ना भएका छन् । उनी आइतबार रातीनै वीर अस्पताल भर्ना भएका हुन् ।

    images

    आइतबार प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचापको समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको हो ।

    रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका प्रसाईलाई प्रहरीले अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं