आइतबार, कार्तिक १६ गते २०८३
images
images

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सर्मथकहरु सडकमा

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 339
    SHARES
  • दुर्गा प्रसाईंको रिहाइको माग गर्दै सर्मथकहरु सडकमा

    काठमाडौं । चरित्र हत्या गरेको भन्दै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको सर्मथकहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् । 

    images

    लघुबित्त तथा बितिय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । 

    सर्मथकहरुले प्रसाईंको रिहाइको माग गर्दै मुखमा कालो टेप लगाउनुका साथै एक थोपा रगत हुदाँ सम्म केपि ओलिसंग लड्छु दुर्गा प्रसाइ लेखेको प्ले कार्डहरु लिएर  प्रदर्शन गरेका हुन् । 

    images

    प्रहरीले प्रसार्ईंलाई आइतबार पक्राउ गरेको थियो ।

    durrga.jpg

    parr.jpg

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं
  • # रिहाइ