बुधबार, भाद्र २४ गते २०८३
images

भुटानलाई पराजित गर्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा

एक्सप्रेस पाना
आश्विन ९, २०८१ बुधबार
  • 323
    SHARES
  • भुटानलाई पराजित गर्दै नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौं । नेपालले भुटानलाई पराजित गर्दै साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । 

    images

    बुधबार भुटानको थिम्पूमा भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

    अब फाइनल प्रवेशका लागि नेपालले समूह ‘ए’ विजेता भारतको सामना गर्नेछ । समूह ‘बी’ मा नेपाल छ अंक सहित दोस्रो स्थानमा छ भने पाकिस्तान सात अंकमा समूह विजेता छ । उसले अर्को सेमिफाइनलमा समूह ‘ए’ को उप–विजेता बंगलादेशको सामना गर्नेछ ।

    images

    नेपालले आउँदो शनिबार भारतसँग पहिलो सेमिफाइनल खेल्ने छ भने सोमबार फाइनल खेल हुनेछ ।

     

  • सम्बन्धित विषय:

  • # साफ यू–१७ च्याम्पियनसिप
  • # भुटान