मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
आश्विन १८, २०८१ शुक्रबार
  • 271
    SHARES
  • शुक्रबार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । 

    images

    आज छापावाला सुन मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार ३ सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मुल्य हालसम्मकै उच्च हो ।

    अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ९०० रुपैयाँ थियो ।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य