आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ स्थिर

एक्सप्रेस पाना
आश्विन २०, २०७८ बुधबार
  • 261
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ स्थिर

    असोज २० काठमाडौं । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएकोमा बुधबार चार सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    त्यसैगरी तेजाबी सुन प्रतितोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । 

    बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ । 

    images