मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार सुनको मूल्य स्थीर,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक ९, २०८१ शुक्रबार
  • 214
    SHARES
  • शुक्रबार सुनको मूल्य स्थीर,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा निरन्तर बढेको सुनको मुल्य शुक्रबार भने सुनको मूल्य स्थीर रहेको छ । 

    images

    आज छापावाल सुनको मूल्य  प्रति तोला एक लाख ६६ हजार  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

    अघिल्लो कारोबार दिन बिहिबार पनि छापावाला सुन प्रतितोला १ लाख ६६ हजार  रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ  । 

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य