मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक १३, २०८१ मंगलबार
  • 244
    SHARES
  • मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ ।

    images

    पछिल्लो समय दैनिकै रुपमा बढिरहेको सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो । आज तोलामा १५ सय रुपैयाले बढेर छापावाला सुन प्रति तोला एक लाख  ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेका नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।  

    सोमबार छापावाला सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

    images

    त्यसैगरी, आज चाँदीको मूल्य पनि  तोलामा ४० रुपैयाँले बढेको  छ । आज  चाँदीको मूल्य प्रतितोला २ हजार १०५ रुपैयाँमा कारोबार भइरहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य