मंगलबार, भाद्र २३ गते २०८३
images

आज पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 225
    SHARES
  • आज पनि बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बनारमा बिहिबार पनि सुनको मूल्य बढेको छ ।

    images

    आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख  ६४ हजार  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    बुधबार  छापावाला सुन प्रतितोला १ लाख ६३ हजार  रुपैयाँमा कारोबार भएको थियो।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य भने स्थीर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  । अघिल्लो कारोबार दिन बुधबार पनि चाँदी सोही रकममा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य,