बुधबार, भाद्र २४ गते २०८३
images

बुधबार सामान्य बढ्यो सुनचाँदीको मुल्य

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 381
    SHARES
  • बुधबार सामान्य बढ्यो सुनचाँदीको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । 

    images

    आज छापावाला सुन तोलामा १ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार एक लाख  ५० हजार ३ सय  रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य