आइतबार, कार्तिक १६ गते २०८३
images
images

भुटानी राजा वाङचुकले गरे बौद्धनाथको दर्शन

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 309
    SHARES
  • भुटानी राजा वाङचुकले गरे बौद्धनाथको दर्शन

    काठमाडौं । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथको दर्शन गरेका छन् । 

    images

    आज बिहान नेपाल आइपुगेका भुटानी नरेश वाङचुकले यसअघि स्वयम्भूनाथको दर्शन गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका भुटानी राजा वाङचुक आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भुटानी राजा
  • # बौद्ध