मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 281
    SHARES
  • बुधबार तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । 

    images

    आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख  ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ५१ हजार ४ सय  रुपैयाँमा कारोबार भएको थियो ।

    दुई दिन देखी स्थिर रहेको चाँदीको मुल्य पनि आज घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८  सय ३५   रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ८ सय ४०  रुपैयाँमा  कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य