मंगलबार, भाद्र २३ गते २०८३
images

मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश दिने

एक्सप्रेस पाना
पौष ४, २०८१ बिहीबार
  • 301
    SHARES
  • मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को मुनाबाट बोनस घोषणा गरेको छ ।

    images

    सञ्चालक समितिको पुस ३ गते बुधबार बसेको बैठकले कम्पनीले  कम्पनीले चुक्ता पुँजीको ८ करोड ५८ लाख २३ हजार ६०५ रुपैयाँ बराबरको हुन आउने ६.३५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।


    लाभांश पारित गर्ने कम्पनीले पुष २८ गते आइतबार १७ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज मिति तय गरेको छ । पुस १० गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

    images

    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५३ हजार रुपैयाँ बराबरको हरेको छ ।

  • सम्बन्धित विषय:

  • # मञ्जुश्री फाइनान्स
  • # लाभांश