मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सुनको मूल्य स्थिर

एक्सप्रेस पाना
पौष ९, २०८१ मंगलबार
  • 293
    SHARES
  • मंगलबार सुनको मूल्य स्थिर

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । 

    images

    आज छापावाल सुनको मूल्य  प्रतितोला एक लाख  ४९  हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदी भने १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८  सय ५  रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा  कारोबार भएको थियो । 

    images

     

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # सुनचाँदी