मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार १४.११ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
पौष ९, २०८१ मंगलबार
  • 236
    SHARES
  • मंगलबार १४.११ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार १४.११ अंकले बढेर २६२६.३१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार ०.५४ प्रतिशतले बढेको हो । 

    मंगलबार ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको बजारमा १६७ कम्पनीको सेयर मूल्य बढेको छ। ७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड,गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ । भने सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडको सेयर मुल्य १० प्रतिशतले  घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से