मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ५.३२ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
पौष २१, २०८१ आइतबार
  • 266
    SHARES
  • आइतबार ५.३२ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले जनाएको छ । 

    आज ४ अर्ब ५६ करोड २ लाख रुपैयाँको कारोबार भएको बजारमा १४५ कम्पनीको सेयर मूल्य बढेको छ। ९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    आज तिन कम्पनीले सकारात्मक सर्किट लागेको छ । आज उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड,दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको हो । 

    त्यसैगरी आज सबै भन्दा बढि नारायणी विकास बैंक लिमिटेडको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से