मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मूल्य बढ्दा चाँदी  स्थिर

एक्सप्रेस पाना
पौष २९, २०८१ सोमबार
  • 281
    SHARES
  • सोमबार सुनको मूल्य बढ्दा चाँदी  स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । 

    images

    आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला १ लाख ५५ हजारमा कारोबार भएको थियो ।

    यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १ हजार ८६०  रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूलयमा कारोवार भैइरहेको  छ ।  

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य