मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
माघ १, २०८१ मंगलबार
  • 314
    SHARES
  • मंगलबार आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । 
    सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएकोमा आज घटेर तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य