शनिबार, भाद्र २७ गते २०८३
images

यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने

एक्सप्रेस पाना
माघ १, २०८१ मंगलबार
  • 267
    SHARES
  • यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने

    काठमाडौं। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिक्षा चैत ७ गतेदेखि हुने भएको छ ।

    images

    मंगलबार सुचना जारी गर्दे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले एसइईको समय तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परिक्षा सुरु हुने जानकारी दिएको हो । 

    परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ।

    images

    पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतस् वेदविद्याश्रमतर्फ(अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ(अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)अनिवार्य नेपालीको परीक्षा हुनेछ।

    त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी र तेस्रो अनिवार्य गणितको परिक्षा हुने छ । 

  • सम्बन्धित विषय:

  • # एसइई