आइतबार, कार्तिक १६ गते २०८३
images
images

वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 375
    SHARES
  • वायु प्रदूषणले धुम्म बन्यो काठमाडौं (तस्बिरहरू)

    काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । 

    images

    काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ । प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ । आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

    Photo (10) (8).jpg

    images

    Photo (18) (6).jpg

    Photo (9) (9).jpg

    Photo (30) (1).jpg

    Photo (22) (2).jpg

    Photo (21) (2).jpg

  • सम्बन्धित विषय:

  • # वायु प्रदूषण