आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना

एक्सप्रेस पाना
फाल्गुण १३, २०८१ मंगलबार
  • 306
    SHARES
  • काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना

    काठमाडौं । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना हुदाँ १८ जना घाइते भएका छन् ।

    images

    मंगलबार बिहान बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस धुलिखेल नगरपालिका-१०, सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटनामा परेको हो ।

    दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालक सहित १८ जना रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बसमा २४ जना सवार थिए ।

    images

    घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # बस दुर्घटना