मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मुल्य

एक्सप्रेस पाना
फाल्गुण २३, २०८१ शुक्रबार
  • 361
    SHARES
  • शुक्रबार सुनको मूल्य घट्दा बढ्यो चाँदीको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। 

    images

    आज सुनको मूल्य ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदीको मूल्य भने  बढेको छ। महासंघका अनुसार आज चाँदी  ३ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी एक हजार ९ सय  ८५ रुपैयाँमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य