मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सुनको मूल्यमा सामान्य वृद्धि

एक्सप्रेस पाना
चैत्र १३, २०८१ बुधबार
  • 309
    SHARES
  • बुधबार सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । 

    images

    आज सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार  सुन एक लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज पनि चाँदीको भने बढेको छ। महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ८० रुपैयाँमा  कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य