आइतबार, कार्तिक १६ गते २०८३
images
images

वायु प्रदूषणको खतरामा काठमाडौं (तस्बिरहरू)

एक्सप्रेस पाना
चैत्र २१, २०८१ बिहीबार
  • 291
    SHARES
  • वायु प्रदूषणको खतरामा काठमाडौं (तस्बिरहरू)

    काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ । बिहीबार काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ । हरेक वर्ष सुक्खायाममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौं वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ ।

    images

    Photo (10) (38).jpg

    Photo (20) (10).jpg

    images

    सामयिक सन्दर्भमा पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौं उपत्यकामा तुवाँलो कति घना छ भने एक किलोमिटर आसपासका दृश्य पनि प्रस्टसँग देख्न मुस्किल छ । अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण छ । 

    Photo (24) (6).jpg

    Photo (26) (5).jpg

    Photo (9) (35).jpgPhoto (27) (5).jpg

  • सम्बन्धित विषय:

  • # वायु प्रदूषण