मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार १९ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
चैत्र २४, २०८१ आइतबार
  • 371
    SHARES
  • आइतबार १९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा  १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। 

    शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

    images

    त्यस्तै, आज चाँदीको मूल्य ७० रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँ कायम भएको हो ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य