मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड,तोलामा १२ सयले बढ्यो

एक्सप्रेस पाना
बैशाख ८, २०८२ सोमबार
  • 440
    SHARES
  • सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड,तोलामा १२ सयले बढ्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ९१ हजार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै,आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मूल्य