मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख ११, २०८२ बिहीबार
  • 425
    SHARES
  • बिहिबार सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य सामान्य बढेको  छ । 

    images

    आज सुन तोला दुई सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला दुई हजार १०  रुपैयाँमा कारोबार भइरहेको छ । महासंघको अनुसार आज चाँदी बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य